समाजवादको असली मोडल, आयात अर्थको निर्मुलीकण र कांग्रेसले बिराएको बाटो

राज्यमा कृषि उद्यमशिलताको लागि बजेट छुट्ट्याउने श्रोत छैन भने अनावश्यक रूपमा लादिएको सङ्घीयता खारेज गरी त्यसमा उपभोग गरिँदै आएको प्रशासनिक खर्चलाई उत्पादनमुखी अर्थतन्त्रको निर्माणको लागि सदुपयोग गर्नुपर्ने बेला आएको छ । यामलाल सुवेदी नेपाली काङ्ग्रेसले पटक-पटक सत्ता र शक्ति प्राप्त गर्दा पनि काङ्ग्रेसका संस्थापक नेता बीपी कोइरालाले परिकल्पना गरेको प्रजातान्त्रिक समाजवादको सार्थक अभ्यासको प्रयत्न गरेको…