तथ्य लुकाएर दुर्दिन किन निम्त्याउने ?

■ डा. तिलक रावल आर्थिक वर्ष ०७५/७६ मा नेपालको गार्हस्थ उत्पादन ७ प्रतिशतले वृद्धि भयो भन्ने सुनेर खुसी नहुने नेपाली कमै होलान्, सत्तामा रहेकाहरूको त कुरै भएन । समयमै वर्षा भएर कृषिमा राम्रो प्रगति हुँदा ठूलो सहयोग पुगेको देखिन्छ । करिब ९ प्रतिशतले धान उत्पादन बढेको सुनिएको छ । विश्व अर्थतन्त्रले कठिनाइ भोगिराखेका र छिमेकी…