काशी पौडेल ‘आयुष’ उत्पत्ति कालदेखि नै मानिसहरू आफ्नो बासस्थान परिवर्तन गर्दै एक स्थानदेखि अर्को स्थानमा पुग्दथे । आजको विज्ञानको अनुसन्धान प्रमाणलाई स्वीकार गर्दा मानव जातिको उत्पत्ति, मध्यअफ्रिकाको भूभागमा भएको हो । यही वैज्ञानिक तथ्यलाई आधार मानेर हेर्दा विश्वभर छरिएका मानवहरूका पुर्खा मध्यअफ्रिका हुँदै सारा विश्वभरी फैलिएको यथार्थलाई स्वीकार गर्नैपर्छ । त्यसैले हामी सबै मानवले मानवीय…