मुखले मात्र ‘हिन्दूराष्ट्र’, मौकामा औकात छरपस्ट !

‘अलि बढ्ता कराए बन्दुकको नोकले हान्दे है त्यसलाई !’ ठकुरीको जातमा धर्मविरोधी डीएसपी मल्ल गौशालामा धरपकड गर्दा फुर्ती झार्दै सिपाहीलाई आदेश दिँदै थिए भने एउटा बाहुन थर भएका सिपाहीचाहिँ हिन्दूवादी आन्दोलनकर्तालाई समातेर भ्यानमा हाल्दा थकथकाएको महसुस हुन्थ्यो । यता धरपकड भइरहँदा गोरखामा जन्मेका ‘ढकाल बाजे’ एकदमै चुरिफुरीका साथ सम्पूर्ण राज्यशक्तिको स्रोतसाधनलाई दुरुपयोग गर्दै एउटा पाँचतारे…