संविधानप्रति अरण्यरोदन

डा. श्याम उपाध्याय ‘लामो समयदेखि मलाई एक असल मानिसको चित्रण गरेर उपन्यास लेख्ने विचारले पिरोलिरहेको छ ।’ प्रख्यात रुसी उपन्यासकार फ्योदर दोस्ताएभ्स्कीले एक पटक आफ्नो मित्रलाई पठाएको पत्रमा लेखेका थिए । असल मानिसको चित्रण गर्न उनले केही बुँदा पनि टिपेका थिए । उसमा क्षमा र करुणाका भावना उच्च हुन् र ऊ समाजको लागि विवेक, आदर्श…