राष्ट्रको निमित्त जनतासँग हिमचिम बढाउनुपर्छ !

स्वयम्भूनाथ कार्की हुुन त राष्ट्रवाद राष्ट्रको पक्षमा हुनुलाई भनिन्छ तर यसलाई कुनै एक राजनैतिक वादको रूपमा प्रस्तुत गर्ने चेष्टा गरियो । नेपालमा लामो समयसम्म राष्ट्रवाद र प्रजातन्त्रलाई एकअर्काको विपरितार्थीे रूपमा प्रस्तुत गरियो । बीपीको सरकार राष्ट्रवादी हो तर प्रजातन्त्रविरोधी हो भन्ने कुराको जवाफमा महेन्द्रले ‘यो कुरा इतिहासले मुल्याङ्कन गर्ने छ’ भनेका थिए । ०१७ सालमा…