‘गाली दिएर भएन, अब खराब नेतृत्वलाई चौतर्फी निषेध गरौँ’

मोहनप्रसाद खतिवडा भनिन्छ, बोरामा एक दाना आलु कुहियो भने त्यसले बोराको पूरै आलु कुहाउँछ । परिवारमा अभिभावक खराब भयो भने सिङ्गो परिवार खराब बन्न सक्छ । देशको नेतृत्व त अझै संवेदनशील विषय हो । यहाँ खराब नेतृत्व हुनासाथ गाउँ बिग्रन्छ, टोल बिग्रन्छ, शहर-बजार हुँदै सिङ्गो राष्ट्र नै आलुजसरी नै कुहिन्छ । अब आक्रोशका कलमहरू पीडाका…