राज्य सञ्चालन : बहु विचारबाट कि सही विचारबाट ?

देवप्रकाश त्रिपाठी अनुहारका आधारमा हरेक मानिस विशेष हुन्, तर मुहारले मात्र मनिसको विशिष्टता निर्धारण गर्दैन । गुण, स्वभाव, चरित्र, व्यवहार, शैली, सोच र मानसिकताले पनि मानिसको विशिष्टता सङ्केत गर्दछ । वास्तवमा आफूलाई ‘विशेष’ ठान्नु मान्छेको प्राकृतिक गुण हो, त्यसैले कारण जेसुकै होस्, हरेक मानिसले आफूलाई भिन्न र विशिष्ट ठानेका हुन्छन् । प्राज्ञ, ज्ञानी, ध्यानी, धनाढ्य,…