केपी ओलीको राजनीतिक वजन

डा. श्याम उपाध्याय, भियना प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटनको सिफारिस गरिसकेपछि गत माघ ३ गते घटना र विचार प्रिन्ट तथा डिजिटल मेडियामा ‘माओवादी उपयोगितावादको दुष्परिणाम’ शीर्षकमा प्रकाशित लेखमा मैले लेखेको थिएँ, ‘अब प्रतिनिधिसभाको पुनःस्थापना होस् या नयाँ निर्वाचन, कुनै पनि परिणाम प्रचण्डको अनुकूल हुने छैन र तत्पश्चातका सम्भावित सत्ता-समिकरणबाट ओलीलाई अपदस्थ गरेर प्राप्त गर्न खोजेको…