‘विशेष दूत’ कति सान्दर्भिक ?

पुष्पकमल दाहाल प्रधानमन्त्री नियुक्त भएको तीन साता पूरा भइसक्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकारले पूर्णाकार ग्रहण नगर्दै प्रधानमन्त्रीका निर्णय भने विवादित बन्न पुगेका छन् । उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि र कृष्णबहादुर महरालाई सरकारका विशेष दूत बनाएर नयाँदिल्ली र बेइजिङ पठाएको सन्दर्भलाई अस्वाभाविक र अपरिपक्व कदमको रूपमा चित्रित गरिएको छ । देशले त्यस्तो कुनै…