– सानुबाबु सिलवाल ग्यास स्टेसन अर्थात् पेट्रोल बिक्री केन्द्र र सँगै राखिने सहज पसल स्टोर अमेरिकन जनताको सबैभन्दा प्यारो र बढी आवतजावत केन्द्र भन्दा भयो । नेसनल एसोसिएसन अफ कन्भिनियन्स स्टोर्स नाक्सका अनुसार सन् २०१५ को डिसेम्बरसम्मलाई गन्दा अमेरिकामा एक लाख २१ हजार चार सय ४६ ग्यास स्टेसन, जसमा ८३ प्रतिशत स्टोर र ग्यास स्टेसन…