– इन्द्रबहादुर बराल केही वर्षयता काठमाडौं उपत्यकामा मानिसको चाप ह्वात्तै बढेको छ । पुराना भौतिक संरचनाले बढ्दो जनसङ्ख्याको चापलाई धान्न सक्ने अवस्था अत्यन्त न्यून हुँदै गएको सन्दर्भमा बाहिरी चक्रपथ निर्माण गर्ने तदारुकताले काठमाडौंको काँठ क्षेत्र बढी लाभान्वित हुने आशामा देखिएको छ । हुन त पाँच–सात वर्ष पहिले नै काठमाडौं, भक्तपुर र ललितपुर तीनै जिल्ला जोड्ने…