भारतीय मिडियाले बुझ्न जरुरी छ- शुद्ध आतङ्कवादले जात, धर्म, भूगोल सोधेर खोजेर नागरिकको हत्या गर्दैन । पहलगाम घटनामा राजनीतिक आतङ्कवाद देखिएको छ । जुन आफैमा मिसनको रूपमा प्रयोग गरिएको भेटिन्छ । ✍ नेपाली ओर्बेल वैश्य युगमा शक्ति, सत्ता र कुर्सीलाई सम्पूर्ण सत्य मान्ने, देशको सुरक्षा हितलाई देखाउँदै राज्यको स्रोत र साधनको अन्तहीन दोहन गर्न चाहने…