महाभारतको एक सर्गमा वर्णित हस्तिनापुरमा भएको यदुकुल विनाशको मूल सूत्रधार एउटा ‘फलामको मुस्ली (मुसल)’ भएजस्तै यो देशको परिभाषामा सम्पृक्त सम्पूर्ण अवयवको विनाश गर्ने तत्वको रूपमा ‘प्रधानमन्त्री पद’ तानातानको कहालीलाग्दो भविष्य देखाउने पूर्वाभासले देशभक्त नेपालीको चेतना आतंकित हुन थालेको छ । ✍ नकुल काजी बितिरहेको अठार वर्षयता देश र राजनीतिक पक्ष-विपक्षलाई समान देखीजान्ने निरीह-अनविज्ञ प्राकृतस्तरका नेपाली…