शिक्षा देश विकासको पहिलो आधार हो । तर, नेपालको त्रिभुवन विश्वविद्यालयका आङ्गिक एकाईहरूमा अध्ययन, अनुसन्धान र अन्वेषण भन्दा भ्रष्ट नेताका ‘लम्पट कार्यकर्ता’ उत्पादन गर्ने ठाउँ भएका छन् । यहाँ दैनिक रूपमा हुनुपर्ने अध्ययन, अध्यापन र अनुसन्धानलाई विद्यार्थी युनियन, प्रघ्यापक संघ/संगठन अनि कर्मचारी युनियनको नाममा हुने राजनीतिले थला पारेको छ । ✍ यामलाल सुवेदी, डेनमार्क अनेकतामा…