युएसएआइडीको लगानीमा निर्मित संविधानभित्र ‘प्लान्टेड डाइनामाइट’ यथावत् राख्ने अभिभारा नेतात्रयले उठाएका छन् । नागरिक मरे मरुन्, देश गए जाओस् तर कथित स्वतन्त्रता, संविधान र आयातित उपलब्धि बचाउनैपर्छ भन्ने मान्यताले अनिष्ट निम्त्याउँदै छ । ✍ दीपेन्द्र पाण्डे २००७ सालमा पाल्पाको बडाहाकिम रुद्र शमसेर जबरालाई मनाउँदै सुवर्ण शमसेर जबराले राजा त्रिभुवनलाई पाल्पा लिएर जाने योजना बनाए ।…