प्रलयको त्यो रात अर्थात् महानिशा !

(राजदरबार हत्याकाण्ड सन्दर्भ विशेष ) राजा वीरेन्द्र आफ्नो छोरा दीपेन्द्र खुङ्खार निसानेबाज बनोस् भन्ने चाहन्थे र कैयन जटिल प्रकृतिका शिकार गर्नुपर्दा दीपेन्द्रलाई नै मौका दिने गर्दथे । एकपटक गोकर्णको वनबाट निस्किएर गाइको सिकार गर्ने बाघलाई रातको समयमा गोली चलाउने जिम्मेवारी राजा वीरेन्द्रको इच्छामा सेनाले दीपेन्द्रलाई दिएको थियो र रातको समयमा लुकेर गोली चलाउँदा पनि दीपेन्द्र…