सिंहदरबारको प्रवेशद्वारनजिकै करोडौँ भ्रष्टाचार

करिव ७५ लाख मूल्य पर्ने भ्यानलाई एक सरकारी निकायले ६ करोड ७५ लाख मूल्यमा खरिद गरेको कुरा कति पत्यारलाग्दो होला ? तर विश्वास गर्न गाह्रो परे पनि पत्याउनै पर्ने भएको छ । कहलिएका भ्रष्टाचार प्रकरणहरूलाई पनि लज्जित तुल्याउने गरी चारवटा गाडीको करिव २८ करोड मूल्य तिरेको हिसाब देखाएर खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भ्रष्टाचारको…