हो, भारत र नेपालबीच सांस्कृतिक समानता छ, एकअर्काको इतिहास र सम्पदाप्रति हामी दुवै देशका बासिन्दा गौरव महसूस गर्छौं । तर बुद्ध नेपालमा जन्मिएको विषयलाई लिएर उत्पन्न तनाव शिथिल नहुँदै भारतको सांस्कृतिक नक्सामा लुम्बिनी र कपिलवस्तु प्रकट हुँदा नेपालीहरू झस्किएका छन्, समयमै यसबारे दुवै मुलुक स्पष्ट हुने परिस्थिति निर्माण गर्न आवश्यक छ । ✍ देवप्रकाश त्रिपाठी…