महिला डीआइजीमा ‘फस्ट लेडी’को हात

नेपाल प्रहरीको इतिहासमा एकै पटक चार जना महिला डीआइजी हुनुमा उहाँहरू स्वयम्को लगनशीलता र मेहेनतका अलावा प्रधानमन्त्रीपत्नी तथा नेपाली काङ्ग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवाको महत्वपूर्ण भूमिका भएको बुझिएको छ । गृह मन्त्रालयअन्तर्गतको बढुवा सिफारिश समितिले एसएसपीबाट डीआईजीमा सिफारिश गरेका १७ जनामा चार जना महिला परेका छन् । नेपाल प्रहरीको इतिहासमा यति धेरै सङ्ख्यामा…