यही जेठ १६ गते सोमबार हवाई दुर्घटनामा परेका गणेशनारायण श्रेष्ठ र रश्मीका छोरीहरू अमेरिकाबाट कलेजको छुट्टीमा एक हप्ताअघि मात्र घर आएका थिए । गणेश-रश्मीका दुई छोरी र एक छोरा तीनै जना अमेरिकामा रहेका थिए । अमेरिकाको टेक्सास र न्युजर्सीमा बस्दै आएका छोरीहरू यसपटकको छुट्टीमा बाबुआमालाई लिएर जाने गरी आएका थिए । अमेरिकामा बाबुआमालाई स्वागत गर्न…