प्रेमिकासँगको फोन-सम्वादपछिको भयानक त्यो साँझ…

उता दीपेन्द्र आफ्नै तयारीमा थिए । दिवानीसँग त्यस साँँझ (१९ गते जेठ) पटक–पटक संवाद गरे उनले । दिवानीसँगको फोन–संवादपछि दीपेन्द्र त्रिभुवन सदनतिर लागे । दीपेन्द्र पुग्नुअगाडि नै त्यहाँ शाहज्यादा पारस, राजीव शाही र अन्य आफन्त तथा नातेदारहरू पुगिसकेका थिए । कुनै पनि समारोह जहाँ श्री ५ महाराजाधिराज भाग लिइबक्सन्छ त्यहाँ सबै अतिथिहरू राजा पुग्नुअगावै पुगिसकेको…