जुन पतिले उच्च शिक्षा दिलाएर पत्नीलाई राजदूतको ओहोदासम्म पुऱ्याउन सहयोग गर्छन्, आफ्नो ‘हाइट’ बढेपछि तिनै पत्नीले पतिलाई सडकको बास गराउँछिन् भने त्यस्ता पत्नीलाई के भन्ने ? नेपालका लागि पाकिस्तानमा राजदूत रहेकी सेवा अधिकारी लम्सालको व्यवहारले यस्तै प्रश्न खडा गरेको छ । लम्सालले राजदूत बनिसकेपछि उमेर ढल्किसकेका पति प्रदीप अधिकारीलाई परित्याग मात्र गरिनन् शक्तिको आडमा सबै…