न्याय खोज्दै न्यायाधीश : प्रचण्ड र उपेन्द्रको घेराबन्दीमा प्रधानमन्त्री

सत्तारुढ दलका सांसदहरूले नै संविधान नपढीकन निर्णय लिएपछि यो मुलुकको संविधान ‘देखाउनका निम्ति मात्र बनाइएको’ सन्देश प्रवाहित हुन पुगेको छ । प्रधानन्यायाधीश नियुक्ति प्रक्रियामा सांसदहरूबाट प्रस्तुत व्यवहारले संवैधानिक प्रावधानको औचित्यमाथि नै प्रश्न उठाएको हो । प्रधानन्यायाधीशमा प्रस्तावित भई बाउन्न दिनपछि संसदीय सुनुवाइ समितिबाट दीपकराज जोशीको नाम अस्वीकृत हुनु संविधानविरुद्ध भएको पाइएको छ । वर्तमान संविधानको…