– बबिता बस्नेत विवाह भन्नासाथ युवा–युवती या महिला र पुरुषको छवि अगाडि आउँछ । वर्षौँदेखि महिला–पुरुषबीच नै विवाह हुँदै आएको देखेका कारण यसप्रकारको छवि आँखाअघि आउनु अस्वाभाविक पनि होइन । हाम्रो पारिवारिक संरचनामा सन्तानका रूपमा छोरा या छोरी जन्मिन्छ भन्ने छ । छोरा या छोरीबाहेक अर्को लिङ्गी सन्तानको परिकल्पना हामीमध्ये धेरैले गरेका हुँदैनौँ । तर,…