रथी सिग्देललाई प्रधानसेनापति बन्ने बाटो खुल्यो

सुरेन्द्र सुुवेदी, काठमाडौं भावी प्रधानसेनापतिको रूपमा हेरिएका रथी अशोकराज सिग्देलविरुद्ध उभिएका शक्तिहरु पराजित भएका छन् । रथी सिग्देलले दुई वटा नागरिकता लिएको भनेर सर्वाेच्चमा रिट हाल्न खोज्दा सर्वाेच्च अदालतले दरपिठ गरेपछि उनलाई प्रधानसेनापति बन्ने बाटो सहज बनेको छ । अब सरकारले अन्यथा ‘चलखेल’ नगरे आगामी भदौ २४ गते उनी सेनाको प्रधानसेनापति बन्ने निश्चितप्रायः छ ।…