नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को १०औँ राष्ट्रिय महाधिवेशन आज (१६ असार) देखि काठमाडौंमा हुँदैछ । आजदेखि पाँच दिनसम्म कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा हुने महाधिवेशनले दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारी चयन गर्ने बताइएको छ । महाधिवेशनको पार्टी अध्यक्ष माधव नेपालले उद्घाटन गर्नेछन् । महाधिवेशनमा विभिन्न राजनीतिक दलका शीर्ष नेतालाई निमन्त्रणा गरिएको छ । महाधिवेशनलाई…