नराम्रोसँग झुक्किनुभयो प्रचण्ड !

सुरेन्द्र सुवेदी, काठमाडौं असार १८ गते मंगलबार बिहान सूर्याेदय नहुँदै आएको खबरले प्रधानमन्त्री प्रचण्डलाई मुटु चस्कने गरी झस्कायो । दुई दिनअघि एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली काङ्ग्रेस सभापति शेरबहादुर देउवाबीच आरजु राणालाई साक्षी राखेर भएको संवादले सत्ता समिकरण बदल्ने सन्देश हावासरी फैलाएको थियो । उक्त हल्ला सुनेपछि प्रचण्डले असार १७ गते सोमबार बालुवाटारमै…