नेपाल र भारतले संयुक्तरूपमा बौद्ध परिपथ विकास गर्ने प्रधानमन्त्रीको घोषणा

भारत र नेपालबीचको सम्बन्ध हिमालझैँ अटल छ : प्रम मोदी तस्बिर रासस प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्धलाई अझ सुदृढ बनाउँदै सांस्कृतिक एर्व पर्यटनका क्षेत्रमा पारस्परिक सहयोग अभिवृद्धि गर्न बौद्ध परिपथ विकास गरिने घोषणा गर्नुभएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा आज यहाँ आयोजित २५६६औँ बुद्धजयन्तीको विशेष समारोहमा उहाँले भगवान् बुद्धको जीवनसँग…