‘जय नेपाल’ नै राष्ट्रवादको बेजोड प्रतीक !

■ इन्द्रबहादुर बराल यतिबेला लिपुलेक, लिम्पियाधुरा र कालापानी मात्र होइन नेपाली भूमि धेरै स्थानमा अतिक्रमणको शिकार बनेको समाचार ब्याप्त छ । तर, जनस्तरमा मातृभूमिप्रतिको जति चासो र चिन्ता छ, सरकार भने कुनै ठोस कदम चाल्न पटक्कै तत्पर देखिँदैन । राष्ट्रियताको गफ गर्न गर्व महसुस गर्ने कम्युनिस्टहरू अहिले सामान्य प्रतिक्रिया मात्र जनाएर चुप बस्नु रहस्यको कुरा…