उम्मेदवारको नाम टुङ्गो लगाउन शुक्रबार काङ्ग्रेसको बैठक

आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारको नाम टुङ्गो लगाउन नेपाली काङ्ग्रेसले शुक्रबार (१५ कात्तिक) केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । शुक्रबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठक उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारको नाम टुङ्गो लगाउने विषयमा केन्द्रित हुने बताइएको छ । कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएअनुसार बैठकमा…