नेकपा (माओवादी केन्द्र)को प्रदेश सम्मेलन आज हुँदैछ । सात भौगोलिक र तीन गैरभौगोलिक गरी १० प्रदेशमा सो दलको सम्मेलन हुन लागेको हो । अधिवेशनको आज (शनिबार) मध्याह्न १ बजे पार्टी अध्यक्ष प्रचण्डले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने कार्यक्रम रहेको माओवादी पार्टी कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिएका छन् । माओवादीले सात भौगोलिकसहित उपत्यका विशेष, सम्पर्क समन्वय…