आफन्तले बुझे पाण्डेयको शव

■ नारद कोहार, कपिलवस्तु कपिलवस्तुको कृष्णनगरमा बिहीबार प्रहरीको गोली लागेर मृत्यु भएका सुरजकुमार पाण्डेयको शव उनका आफन्त बुझेका छन् । मृतक पाण्डेयको शव पोष्टमार्टमको प्रक्रिया पूरा गरी आज (१५ कात्तिक) परिवारलाई हस्तान्तरण गरिएको हो । साथै मृतकका परिवारले काजक्रियावापतको २५ हजार रुपैयाँ पनि बुझेका छन् । आज तौलिहवामा प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले मृतकका हजुरबुबा…