शशांकले छोडे दाबी, शेखर बैठकमा उपस्थित नहुने ! नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पार्टीको आसन्न १४औँ महाधिवेशनका लागि सभापतिको एक मात्र उम्मेदवार बनाउने विषयमा छलफल गरेको छ । मंगलबार सो समूहका नेताको पूर्वमहामन्त्री प्रकाशमान सिंहको चाक्सिबारीस्थित निवासमा बसेको बैठकले एक मात्र उम्मेदवार टुङ्याउन नसकेपछि बुधबार बिहान ९ बजे पुनः बैठक बस्ने निष्कर्ष निकालेको…