नियन्त्रणमा लिन सेना मात्र बाँकी !

■ देवप्रकाश त्रिपाठी इतिहास भएको तर भविष्य नभएको भनिने काङ्ग्रेस पार्टीलाई शिखण्डी बनाएर पराया शक्तिकेन्द्रहरूको इच्छा र इसारामा जारी गरिएको वामपन्थी संविधान मुलुकलाई वाममय बनाउन धेरै हदसम्म सफल भएको छ । महाभूकम्पको पीडामा देश रन्थनिएको बेला पारेर अदृश्य शक्तिको लगानी र दबाबमा २०७२ असोज ३ गते जारी भएको संविधानका मूलभूत विशेषता सङ्घीयता, धर्मनिरपेक्षता, जातीयतामा आधारित…