अध्यक्षविरुद्धको ‘आरोप पत्र’ नै पार्टी विभाजनको प्रमुख आधार : महासचिव पौडेल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रधानमन्त्री एवं पार्टी अध्यक्षविरुद्ध प्रस्तुत गरेको ‘आरोप पत्र’ नै पार्टी विभाजनको प्रमुख आधार भएको बताएका छन् । पार्टीभित्र देखिएका समस्या सैद्धान्तिक नभएका बताउँदै उनले पार्टीका कार्यकारी अध्यक्षका रूपमा रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्रका केही महत्वाकांक्षी नेतालाई साथमा लिएर प्रधानमन्त्री ओलीलाई पदच्युत गर्न खोज्दा नै समस्या…