सत्तारुढ नेकपामा उत्पन्न विवाद र विभाजनको अवस्थाप्रति विशेष चासो दर्शाउँदै पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न र विभक्त समूहलाई एकीकृत तुल्याउने अभीष्टका साथ आकस्मिक रूपमा नेपाल भ्रमणमा आएको चिनियाँ कम्युनिष्ट पार्टीको विशेष टोली आफ्नो ‘मिसन’मा अपेक्षित उपलब्धि हासिल गर्न नसकी स्वदेश फर्किंदै छ । नेपालमा गम्भीर प्रकारका राजनीतिक सङ्कट उत्पन्न भएका बखत खासगरी छिमेकका मित्रराष्ट्रहरू तथा…