राप्रपामा युवाहरुलाई ‘प्रयोगको बस्तु’ बनाइने आरोप

राप्रपामा नयाँ अभ्यास : प्रदेश प्रवक्तालाई जिल्ला प्रवक्ताद्वारा कारवाही ! पुनहरि बेलबासे, भैरहवा राष्ट्रिय प्रजातन्त्र पार्टी लुम्बिनी प्रदेश कार्यसमितिका प्रवक्तालाई जिल्ला कार्यसमितिका प्रवक्ताले कारवाही गरेको सन्दर्भ यतिबेला चर्चाको विषय बनेको छ । सो पार्टीका लुम्बिनी प्रदेश कार्यसमिति प्रवक्ता रविकुमार रौनियारलाई रुपन्देही जिल्ला प्रवक्ताले कारवाही गरेको भन्दै शुक्रबार (१० पुस) दिउँसो विज्ञप्ति सार्वजनिक भएको थियो ।…