सत्तारुढ नेकपाका शीर्ष नेताहरु बैठक बसे, उठे

पार्टीभित्रको आन्तरिक विवादमा सहमति खोज्न भन्दै छलफलमा बसेका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, सहअध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल आज पनि (बिहीबार, १ साउन) कुनै निचोडमा पुग्न सकेनन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल कुनै ठोस सकिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पनि पुष्टि गरेका छन् । प्रधानमन्त्री…