…कोही माओवादी आज बाँकी रहेनन्

जयप्रकाश आनन्द प्रज्वल शम्सेर प्रधानसेनापति थिए । प्रधानमन्त्री कार्यालयको मिटिङ हल, जहाँ प्रायः प्रमले प्रतिनिधिमण्डलहरूबाट ज्ञापनपत्र आदि बुझ्ने काम गर्दथे । त्यसदिन मन्त्रीको रूपमा हामी केही बोलाइएका थियौँ । सेनापतिको ब्रिफिङ थियो । धेरै कुराहरू भनियो, बताइयो । क, ख, ग र घ गरी माओवादी प्रभाव विस्तारको चार क्षेत्र वारे विवरण दिईदैथ्यो । चार जिल्लाको…