देशका लागि खतरा सीके कि विप्लव ?

नेकपाका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डबीच नेत्रविक्रम चन्द विप्लव र सीके राउतको विषयमा समान धारणा बन्न नसकेको जानकारी घटना र विचारलाई प्राप्त भएको छ । जानकारीअनुसार सुरक्षा निकायहरूले नेपालको आन्तरिक शान्तिसुरक्षाका निम्ति विप्लव र राउतका गतिविधि चुनौती बन्न सक्ने निष्कर्ष केही अघि नै निकालेको छ । नेकपाको नाममा राजनीतिक क्रियाकलापमा सक्रिय नेत्रविक्रम…