राप्रपा छिट्टै एक हुने पशुपतिको दाबी

विभिन्न टुक्रामा विभक्त राष्ट्रिय प्रजातन्त्र पार्टी पुनः एकत्रित बन्ने चर्चा चल्दै गर्दा राप्रपा प्रजातान्त्रिक पार्टीका केन्द्रीय अध्यक्ष पशुपति शमशेर जबराले राप्रपा छिट्टै एक हुनेबताएका छन् । छरिएर रहेका राप्रपा अब छिट्टै नै एक स्थानमा उभिने उनको दाबी छ । भक्तपुरमा आयोजित एक साक्षात्कार कार्यक्रममा राणाले पार्टी एकीकरणका लागि आन्तरिक कसरत जारी रहेको र छिट्टै सकारात्मक…