नेपाली कांग्रेस कास्कीले निर्वाचनलाई लक्षित गर्दै आगामी मंसिर १३ गते पोखरामा ‘विशाल चुनावी आमसभा’को आयोजना गर्ने भएको छ । आमसभाको तयारी भैरहेको कांग्रेस कास्कीले जनाएको छ । आमसभालाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबा र कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सम्बोधन गर्ने कार्यक्रम रहेको कास्की कांग्रेसका कार्यवाहक सभापति सुदिपमोहन भट्टराईले जानकारी दिए । त्यस्तै आमसभामा कास्कीमा…