पुत्रवियोगमा रहेका प्रचण्डलाई कमल थापाले दिए यस्तो सुझाव

पुत्रवियोगमा रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई राप्रपा अध्यक्ष कमल थापाले माफी माग्न सुझाव दिएका छन् । आज ट्वीटरमा स्टाटस लेख्दै पुत्र प्रकाश दाहाल गुमाएर पीडामा रहेका प्रचण्डलाई मन्त्री थापाले जनयुद्धका क्रममा कोख रित्तिएका र सिंदुर पुछिएका परिवारसँग क्षमायाचना गर्नुपर्ने सुझाव दिएका हुन् । शुक्रवार विहानै सामाजिक सञ्जाल ट्वीटरमा स्टाटस लेख्दै कमल थापाले भनेका छन, ‘पुत्र/पुत्री…