पीडामुक्तिका लागि उखुको ठाउँमा केराखेती

परासी । उखुको मूल्य र भुक्तानी प्रक्रियाको असहजता झेल्दै आएका नवलपरासीका उखु–किसानको पीडा लामो समयदेखि कायम नै छ । जिल्लाका १० हजार किसान उखुबालीसँग प्रत्यक्ष संलग्न रहेको अवस्थामा उखुको भुक्तानी र मूल्य निर्धारण प्रक्रिया अवैज्ञानिक भएकै कारण किसानमाथि अन्याय हुँदै आएको हो । उखु क्रसिङ सत्र प्रारम्भ भएको दुई महिना पुग्न लाग्दा पनि किसानको उखुमाथि…