नेपाली काँग्रेसले नुवाकोटको ककनी गाउँपालिका स्थीत रानीपौवामा आयोजना गरेको चुनावी सभामा जनसागर उर्लिएको छ । उक्त सभालाई सम्बोधन गर्दै प्रतिनिधिसभा क्षेत्र नं. १ का उम्मेदवार डा. रामशरण महतले मुलुकको विकासमा कांग्रेस घामजस्तै छर्लङ्ग भएको र कम्युनिष्टले जहिले पनि आश्वासन मात्रै बाँडिरहेको बताए । कार्यक्रममा विशेष अतिथि युवा तथा खेलकुद मन्त्री राजन केसीले अब लोकतान्त्रिक नेतृत्वको…