शान्ति, लोकतन्त्रलाई केन्द्रबिन्दुमा राख्न शान्ति समाजको आग्रह

आगामी मंसिरमा हुने प्रदेश र केन्द्रको निर्वाचनको सन्दर्भमा राष्ट्रिय स्वाभिमान, मानव अधिकार, शान्ति, लोकतन्त्र, अहिंसा र वातावरण संरक्षणलाई केन्द्रबिन्दुमा राख्न आग्रह गरिएको छ । मानव अधिकार तथा शान्ति समाजले  प्रेस विज्ञप्ति जारी गरी राष्ट्रिय स्वाभिमान, जीवन चक्र परिस्थिति सन्तुलन र हिमालय संरक्षण, नदीतटलाई उद्यानको रुपमा विकास, स्वच्छ नेपाल सफा नेपाल र बन्द सदाको लागि बन्दलगायतका…