नेपाली काङ्ग्रेसले बृहत लोकतान्त्रिक गठबन्धन बनाउने भएको छ । कांग्रेस सभापती एवं प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा आज भएको बैठकले वर्तमान सरकारले नै चुनाव गराउने निर्णय गर्दै बृहत लोकतान्त्रिक गठबन्धन बनाउने निर्णय गरेको हो । बैठकमा देउवाले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन पनि वर्तमान सरकारले नै गराउने, त्यसका लागि राप्रपा, राप्रपा प्रजातान्त्रिक, राजपा, नेपाल लोकतान्त्रिक पार्टी,…