बृहत् लोकतान्त्रिक गठबन्धन कार्यदल संयोजकमा निधि

कांग्रेस नेता विमलेन्द्र निधिलाई बृहत् लोकतान्त्रिक गठबन्धन कार्यदलको संयोजकको जिम्मा दिइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कार्यदलको पहिलो बैठकले निधिलाई संयोजकको जिम्मा दिएको हो । कार्यदलमा कांग्रेसबाट निधि, पूर्णबहादुर खड्का र डा. मीनेन्द्र रिजाल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बुद्धिमान तामाङ, राप्रपा (प्रजातान्त्रिक)बाट विक्रम पाण्डे छन् । त्यस्तै संघीय समाजवादी फोरम नेपालबाट रामसहाय यादव, राष्ट्रिय जनता…