गत मंगलबारको संसद बैठकमा एमालेद्वारा प्रस्तुत संकल्प प्रस्तावमा हुन लागेको छलफल प्रक्रिया चलाखीपूर्ण तरिकाले रोकेर बहुचर्चामा आएका सांसद डा. अमरेशकुमार सिंहले आज (बुधबार) को बैठकमा पनि शुरुमा बोल्दै आफ्ना धारणाहरू आक्रामक रूपमा प्रस्तुत भए । बाढी र पहिरोबाट जनता वर्षेनी पीडित हुनुपर्ने अवस्था रहे पनि सरकार दीगो समाधान खोज्नेतर्फ उदासिन रहेको बताउँदै सांसद सिंहले मृतकका…